16 फ़रवरी 2022

Poemas del poeta Chandra Gurung de Nepal.

 1.      El rostro de mi padre
(My Father’s Face)
 
Dos ojos brillan como el sol y la luna
en ese rostro
Una cometa de autoconfianza le rodea
Bellas orquídeas y azaleas florecen
combatiendo las tormentas de calamidades.

15 फ़रवरी 2022

My poems in Bangla

চন্দ্র গুরুং নেপালের গোর্খা জেলার নিভৃত গ্রামে পৃথিবীর আলোর সংস্পর্শে এলেও তাঁর শৈশব শিক্ষা সম্পন্ন হয়েছে ভারতের হিমাচল প্রদেশে। জননী ও জন্মভূমির স্নেহবঞ্চিত হয়ে তিনি নির্জনতাকে শব্দ ও পুস্তকের নিঃস্বর তরঙ্গে ভরে তোলেন। তাঁর সংবেদনশীলতার প্রথম প্রকাশ ঘটে 'তার হৃদয়ে নেই তার দেশের মানচিত্র' (২০০৭) কাব্যে। তাঁর দ্বিতীয় কাব্য 'My Father's Face' (2020) নয়াদিল্লির রুব্রিক পাবলিশিং থেকে প্রকাশিত হয়েছে। এ কাব্যের অন্তর্ভুক্ত সাতচল্লিশটি কবিতার অনুবাদক মহেশ পাউড্যাল। স্বদেশের অনাকাঙ্ক্ষিত রাজনৈতিক পরিবেশে তিনি যন্ত্রণাদগ্ধ; তাঁর মর্মদ্রাবী সংবেদনা ভাস্বর হয়ে উঠেছে সাম্প্রতিক কবিতাবলিতে। বাহরাইন প্রবাসী গুরুং More of My Beautiful Bahrain, Snow Jewel, The Poet প্রভৃতি অনলাইন ও প্রিন্ট ম্যাগাজিনে কবিতা ও প্রবন্ধ প্রকাশ করছেন। Robin Barratt (UK) সম্পাদিত Collection of Poetry and Prose গ্রন্থে তাঁর কবিতা সংকলিত হয়েছে। অনুবাদকর্মকে তিনি সমধিক গুরুত্ব দিয়ে হিন্দি, ইংরেজি ও আরবি কবির অনেক সৃষ্টিকর্ম নেপালি ভাষায় অনুবাদ করেছেন। বাংলাদেশের কিছু কবিতা ও গল্পকেও তিনি নেপালিতে ভাষান্তরিত করেছেন। তিনি প্রথম ঢাকা ট্রানস্লেশন ফেস্টিভাল ২০১৮ এর গুরুত্বপূর্ণ সেশনে অংশগ্রহণ করেন। অনূদিত কবিতাগুলো My Father's Face কাব্য থেকে সংগৃহীত।


Chandra Singh Gurung’s poetry


(Courtesy:www.satyakura.wordpress.com)


Poetry is heart and soul for a poet. For Chandra Singh Gurung, poetry is head, too. What does it mean ?
Yes, Chandra Singh writes pretty poetry not only with heart, but also with political sense. USKO MUTUBHITRA DESKO NAXA NAI THIENA (His heart did not have country’s map), a recently published poetry book by Chandra is the perfect evidence for it.

Chandra !
If only all the absurdities
Are swept away
With landslides !
-Pahiro (Landslide)

आन्दोलनकारी समयको तस्बिर


-भोगीराज चाम्लिङ

कविता सङग्रहको नाम छ "उसको मुटुभित्र देशको नक्सा नै थिएन ।" त्यो नाम पढ्नासाथ एमालेले महाकाली सन्धि संसदबाट अनुमोदन गरेर गरेको राष्ट्रघातको सम्झना हुन्छ । कवि चन्द्र गुरुङको सङ्ग्रहमा यस्ता थुप्रै जल्दाबल्दा राष्ट्रिय मुद्दाहरुमा केन्द्रित भएका छन् । कविता जब समकालीन यथार्थबाट भाग्दैन तब मात्रै त्यो कविता हुन्छ, कवि जो समाजका बेथितिहरुसँग जुध्न तयार हुन्छ, तब मात्रै कवि ठहरिन्छ । यस मानेमा कवि चन्द्र गुरुङ र उनका कविताहरु सहीसलामत छन् ।

विचार र कलाको सन्तुलित व्यापार



-श्रावण मुकारुङ


(यो लेख चर्चित कवि श्रावण मुकारुङद्वारा युवा कवि चन्द्र गुरुङको नयाँ काव्यकृति " उसको मुटुभित्र देशको नक्सा नै थिएन "को लागि तयार पारेको हो । )

उहिले यो बतास
मीठो सुगन्ध बोकेर हतार-हतार
आफ्नो माइत हिँडेकी कुनै चेलीझैँ
वनको बाटोभरि मीठो गीत गुनगुनाउँदै आउँथ्यो
.........................तर अचेल यो बतास
मृत्युको त्रासले लखेटिएको कुनै घाइते सिपाहीझैँ
बाटोभरि गुहार माग्दै आउँछ । ( बतास )

सुसङ्गत र उज्यालो नेपाली समाजको खोजी

-पूर्ण इन्फादा

अचेल हरेक मान्छेले आफ्नो स्वत्वको अहम् खोज्ने प्रचलन बढ्दै गएको छ । आआफ्नो क्षेत्रबाट आफ्नो जाति, संस्कृति, भाषा आदिको अहम्लाई खुट्याउँदै हिँड्नुपर्ने अवस्थाको सृजना भएको छ वर्तमान । जातीय, वर्गीय, साहित्यिक स्वत्वको खोजी गर्दै आएका छन् कवि चन्द्र गुरुङ “उसको मुटुभित्र देशको नक्सा नै थिएन” (कविता संग्रह २०६४) लिएर ।
चन्द्र गुरुङको काव्यिक यात्रा धेरै पुरानो नभए पनि उनको यस सङ्ग्रहभित्रका कविता लेखनको शैलीलाई हेर्दा धेरै खारिएका कविको लेखनभन्दा कम छैनन् । कविता लेखन यात्राको उनको यो पहिलो पाइलो हो । यस सङ्ग्रहभित्र समेटिएका कविताहरुमा कतिपय पाठकहरु यसअघि नै विभिन्न पत्र-पत्रिकामार्फत साक्षात्कार भइसकेका पनि छन् । उनले यस सङ्ग्रहभित्र समावेस गरेका ३३ थान कवितामा विभिन्न विषयवस्तुलाई समातेर विविध भाव र शैलीको प्रयोग गरेका छन् ।

14 फ़रवरी 2022

छोराको यादमा समर्पित आँशुका कणहरु


 
-चन्द्र गुरुङ

“म आएँ, मैले देखेँ, तर मैले जितिनँ, मात्र हारेँ ।”
(सरुभक्त, २० कार्तिक २०५६)
सायद, कवि विमल गुरुङ्ग स्मृति पुस्तकालयमा आइपुग्ने जो कोही साहित्यानुरागी स्रष्टा, पाठक, शुभचिन्तक र अन्य थुप्रैले वरिष्ठ साहित्यकार सरु भक्तझैं नै अनुभव गर्दा होलान् । किनभने मैले पनि यो पुस्तकालयमा पहिलो चोटी २०६४ साल कार्तिक ९ गते पुग्दा त्यस्तै अनुभव गरेँ । केही लेखक मित्रहरुका पुस्तक “विमल स्मृति पुस्तकालय”मा पुर्‍याउने जिम्मा पाएको थिएँ । त्यसकारण कार्तिक ९, २०६४ शुक्रबारको दिन बुद्घचोक, धरान-१८ पुगेँ र भेटेँ स्वर्गीय कवि विमलगुरुङ्गका बुवा भूपू सैनिक पूर्णबहादुर गुरुङ्गलाई । त्यहाँ पुगेर अनुभव भयो कि यो पुस्तकालय, अकालमा मृत्युवरण गरेका प्रतिभावान् युवा कविको सम्झनामा स्थापित पुस्तकालय मात्र होइन रहेछ, बरु यो त कुनै बा-आमाको आफ्नो एक्लो छोराप्रतिको असीम माया ममताको नमुना रहेछ र एउटी बहिनीले आफनो दिवंगत दाइको यादमा कसेको स्नेहको बन्धन रहेछ । यो पुस्तकालयमा बुवा पूर्णबहादुर गुरुङ आफ्नो छोराको नाममा समर्पित आँशुका कणहरु दुर्इ आँखाका कुनाहरुमा राखेर (लुकाएर) जीवनरुपी गाडी कुदाउँदै प्रत्येक दिन ओहोर-दोहोर गर्नुहुन्छ । आमा सरस्वती गुरुङ्ग आफ्नो हृदयभरि ममताको विशाल सागरलाई शान्तिपूर्वक सम्भाल्दै र छोरोको यादलाई सजाउँदै यही पुस्तकालयको वरिपरि बाँचेकी छन् । साथै, थुप्रै मित्र र पाठकहरु आज पनि विमलको यादलाई ताजा गर्न र आफ्नो ज्ञानको भोक मेट्न यहाँ आइपुग्छन् । यहाँ आएर मैले थाहा पाएँ कि यसप्रकार थुप्रै जीवनहरुमा युवा कवि विमल बाँचिरहेका छन् र विमलको विगतको सहाराले अन्य थुप्रैहरु बाँचिरहेका छन् । सायद विमलकै कविताहरुले यी परिवारजन र परिचितहरुलाई उनी बेगर पनि बाँच्ने शक्ति प्रदान गर्दै छन् कि !

पालामको मूर्च्छना’ पढेपछि

-चन्द्र गुरुङ

Courtesy:Ruprekha Weekly
हुन त एक दिन अवश्यै पनि हाम्रो भेट हुने नै थियो । मजस्तै नै, प्रकाश पनि कविता कोर्न रुचाउने मान्छे र कवि भएको कारणले गर्दा नै कवि गोशथी, कविहरुको जमघट र कवितासम्बन्धि सेमिनारहरुमा पुगी राख्ने कवि हुन् । तर हाम्रो पहिलो भेट यसरी होला भनेर मैले सोचेको पनि थिईँन । चैत ३० गते २०६३ साल, शुक्रबारको दिन पाटनढोकास्थित यलमाया केन्द्रमा हिमाल एसोसिएसनद्वारा नेपाली कविता डटकमको सहयोगमा ‘वर्षान्त कविगोष्ठी’ को कार्यक्रम थियो । नेपाली कविता डटकमका संचालक कवि श्री विक्रम सुब्बामार्फत जानकारी पाएपछि त्यहाँ जाने योजना बनाएँ । यसरी ‘वर्षान्त कविगोष्ठी’मा युवा कवि प्रकाश थाम्सुहाङसित मेरो पहिलो भेट र चिनजान भयो र कार्यक्रमपछि प्रकाशको पहिलो कवितासंग्रह ‘पालामको मूर्च्छना’ मसित मेरो डेरा कोठा आई पुग्यो ।

बाकी देश

On the other side, I miss the country a lot by saying as much as possible  some carried the country on their shoulders  Saying it is very di...